De Aller-Bedste Bøger - over 12 mio. danske og engelske bøger
Levering: 1 - 2 hverdage

मृत्यु डायरी

Bag om मृत्यु डायरी

'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality."पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।"- के ट्रेल०००"जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् ।लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" - पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।- गोपीकृष्ण ढुंगानासाहित्यकार/सञ्चारकर्मी

Vis mere
  • Sprog:
  • Nepalesisk
  • ISBN:
  • 9798223666530
  • Indbinding:
  • Paperback
  • Sideantal:
  • 278
  • Udgivet:
  • 15. September 2023
  • Størrelse:
  • 140x16x216 mm.
  • Vægt:
  • 354 g.
  • 2-3 uger.
  • 10. Oktober 2024
På lager

Normalpris

Abonnementspris

- Rabat på køb af fysiske bøger
- 1 valgfrit digitalt ugeblad
- 20 timers lytning og læsning
- Adgang til 70.000+ titler
- Ingen binding

Abonnementet koster 75 kr./md.
Ingen binding og kan opsiges når som helst.

Beskrivelse af मृत्यु डायरी

'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality."पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।"- के ट्रेल०००"जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् ।लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" - पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।- गोपीकृष्ण ढुंगानासाहित्यकार/सञ्चारकर्मी

Brugerbedømmelser af मृत्यु डायरी