Bøger udgivet af Publication Nepalaya
-
188,95 kr. पुनर्मिलन - यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरू आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौं । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौं ।
- Bog
- 188,95 kr.
-
- A collection of poems by Lekhnath Paudyal
228,95 kr. This volume is a collection of poems by Lekhnath Paudyal. This is the second of five volumes of books with previously published and unpublished works of Kavishiromani Lekhnath Paudyal.
- Bog
- 228,95 kr.
-
- A collection of poetic works by Lekhnath Paudyal
228,95 kr. This volume is a collection of poetic works by Lekhnath Paudyal. This is the first of five volumes of books with previously published and unpublished works of Kavishiromani Lekhnath Paudyal.
- Bog
- 228,95 kr.
-
143,95 kr. Pandit's book tells the story of a man, who used his political career to change the very character of the power he possessed. The autobiography sheds light on a political leader, who showed tremendous hope and aspiration amidst utter political chaos. The book starts with Pandit receiving a call from the Party Chairman informing him on being nominated for a ministerial post, while he was commuting in a public bus in Kathmandu's Ringroad, and ends with him leaving the government quarters back to his rented apartment, as stated in the statement.
- Bog
- 143,95 kr.
-
- इतिहास वर्तमान भविष्य
348,95 kr. हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लामो समय देखि संलग्न पद्मसुन्दर जोशीको यो नेपालीमा प्रकाशित पहिलो पुस्तक हो ।
- Bog
- 348,95 kr.
-
- आत्मकथा
255,95 kr. कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।
- Bog
- 255,95 kr.
-
128,95 kr. दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउनुभए`की चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।
- Bog
- 128,95 kr.
-
126,95 kr. हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो 'मुसुक्क म' हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।
- Bog
- 126,95 kr.
-
- कवितासङ्ग्रह (A collection of Nepali poems)
142,95 kr. महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।
- Bog
- 142,95 kr.
-
- A book on Nepal Earthquake 2015
224,95 kr. २०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।
- Bog
- 224,95 kr.
-
144,95 kr. "पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले मलाई भेट्दा पल्पसा क्याफे पढेको छु मात्र हैन, हेरेको छु पनि भन्न पाउने भए ।"- नारायण वाग्ले
- Bog
- 144,95 kr.
-
148,95 kr. 'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।- नवराज पराजुलीके कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञचलताल भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।- नदीश
- Bog
- 148,95 kr.
-
151,95 kr. डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरु 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।
- Bog
- 151,95 kr.
-
- A novel by Yogesh Raj
118,95 kr. 'Ranahar' is a fictionalized account based on historic portrayal of the last Malla king Ranajeet. The novel has been titled Ranahar meaning defeat in war. Ranahar unfolds the stories of Bhaktapur's last Malla King, Ranajeet, how he was defeated by Gorkhali King Prithvi Narayan Shah. The novel also elaborates on events leading to defeat and ultimate surrender by Mallas to the Gorkhali King. The novel has been compiled and narrated in plain language to make readers experience an era in Nepal's history.
- Bog
- 118,95 kr.
-
- Rebuilding Nepal from the Maoist mayhem and mega earthquake
208,95 kr. Notwithstanding its natural beauty, natural resources and strategic location between India and China, Nepal remains mired in poverty.What holds Nepal's economy back? And what would it take to unleash its development potential? This book tries to address these issues from the perspective of a Nepali development professional with extensive experience in international development.From his perch at the United Nations, Kul Chandra Gautam followed the political and socioeconomic developments in his home country with a mixture of great hope and deep anxiety. He rejoiced at Nepal's good progress in achieving many of the Millennium Development Goals, such as drastically reducing maternal and child mortality, eradicating and controlling certain deadly diseases, promoting basic education and women's empowerment. But he was chagrined by the fratricidal Maoist insurgency that derailed Nepal's nascent democracy and bourgeoning economy.Gautam offers a candid critique of what ails Nepal's politics and economy, and how to rebuild the country from the ruins of the prolonged Maoist mayhem and the mega earthquake of 2015. He calls for an end to Nepal's seemingly endless political transition and shifting the nation's focus to economic development and social progress.
- Bog
- 208,95 kr.
-
- A Focus on Nepal
223,95 kr. Brigadier General (Retd.) Keshar Bahadur Bhandari PhD, is a Defense & Security Analyst. He is credited for drafting the first ever national security policy document of Nepal while serving in the National Security Council Secretariat. He was Military Advisor in the UN mission in Afghanistan & Pakistan. He is a visiting scholar in various universities and security institutions. His writings appear regularly in journals and newspapers.It's a commendable book on National Security of small states and Nepal and is indeed a great source for wider understanding on the subject. Professor Dr. Tri Ratna Manandhar; Former VC, Lumbini Buddhist UniversityThis scholarly researched book is indispensable both as reference as well as text book for higher studies. Professor Dr. Ganeshman Gurung, Chancellor, Gandaki UniversityA compact book that has come about from a rigorous research and personal experiences is a treasure trove on national security issues. Lt. Gen. C B Gurung (Retd.)This unique book succeeds as first-rate writing on national security which has brilliantly related nation-state, sovereignty and national security of small states and redefines it within the context of the 21st century. Dr Janardan Subedi, Professor of Sociology, Miami University-Ohio, USA
- Bog
- 223,95 kr.
-
250,95 kr. 'Global Citizen from Gulmi' recounts Kul Chandra Gautam's journey from a remote village in Nepal, lacking schools, roads and electricity, to the highest ranks of UNICEF. By turns serious, amusing and poignant, it shares the highs and the lows of an illustrious career spanning three decades.It contains candid anecdotes about Gautam's interactions with international personalities such as Nelson Mandela, Aung San Suu Kyi, Bill Gates, Eduard Shevardnadze and King Bhumibol Adulyadej of Thailand as well as UNICEF's celebrity Goodwill Ambassadors. Gautam also shares his insightful views on the future of Nepal, the UN and global society as a whole.
- Bog
- 250,95 kr.
-
147,95 kr. The book is a travelogue which follows the author on his happy journey through America, making contacts with people from all walks of life, cultures and traditions.¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿, ¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿, ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ '¿¿¿¿' ¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ '¿¿¿¿¿¿' (¿¿¿¿¿¿¿) ¿¿¿¿¿¿¿¿ ¿ ¿
- Bog
- 147,95 kr.
-
136,95 kr. The book tries to quell the false impression about energy drinks and junk food created by popular advertisements, while delving into negative effects of food items widely available in the market making false promises-from beauty to instant weight reducing gimmicks.
- Bog
- 136,95 kr.
-
167,95 kr. The book is a diary of Narayan Subedi, a teacher based in Rolpa which he maintained during the 100 days he was held hostage by the insurgents. His psychological fight for survival was the motivation behind this book.Subedi was taken by the Maoists from his home in Gajul village of Rolpa. He was assured to be returned in a few hours. It was only after a long time did Subedi realize he was taken hostage. During the 100 days in Maoist captivity, he was transferred to many detention sites. Every time he was relocated to a new place, he would be weary of his survival until he reached the next detention house. He felt death was roving around him all the time. Living through this uncertainty, he decided to write his story.
- Bog
- 167,95 kr.
-
183,95 kr. Kathama Aljhiyeka Prem is a compilation of 10 love stories by Sangita Shrestha. Shrestha's anthology of short stories, on the theme of love, is based on her successful series of short films Katha Prem Ka.
- Bog
- 183,95 kr.
-
108,95 kr. Poet Dinesh Adhikari uses a porter (bhariya) to promenade the topology of our experiences.¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿, ¿¿¿¿¿¿¿¿, ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿, ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿ ¿¿¿, ¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿ ¿, ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿ ¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ | ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿ ¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿
- Bog
- 108,95 kr.
-
198,95 kr. Palpasa Café tells the story of an artist, Drishya, during the height of the Nepalese Civil War. The novel is partly a love story of Drishya and the first generation American Nepali, Palpasa, who has returned to the land of her parents after 9/11. It is often called an anti-war novel, and describes the effects of the civil war on the Nepali countryside that Drishya travels to.
- Bog
- 198,95 kr.
-
148,95 kr. This book is an anthology of eight short stories by Kumar Nagarkoti.¿¿¿¿ ¿¿¿¿¿ !¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿ ¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿ ¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿ ¿¿ ¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ! ¿¿¿¿¿ ¿¿ ¿¿ ¿¿ ¿¿¿¿¿ !
- Bog
- 148,95 kr.
-
211,95 kr. The autobiography covers Chaudhary's life from a student at a government school in Gana Bahal, playing and growing in the streets of Khichapokhari, running a discotheque, pursuing a hobby as a singer and a filmmaker, leading the Nepali business community, expanding beyond Nepal and reaching a place where any other Nepali is yet to reach.
- Bog
- 211,95 kr.
-
193,95 kr. Khana Pugos, Dina Pugos is a collection of essays by Rabindra Mishra. The essays primarily focus on the dual themes of 'Practical Philanthropy' and 'Philanthropic Journalism', both of which the writer promotes and practices. The book offers a new approach to the practice of philanthropy and journalism. Like his previous publication, the writer is donating the royalty of this book to support the Chepangs, one of the most deprived communities in Nepal.
- Bog
- 193,95 kr.
-
182,95 kr. A collection of plays and essays by Lekhnath Paudyal¿¿. ¿¿. ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿, ¿¿¿ ¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿
- Bog
- 182,95 kr.
-
208,95 kr. In Arthat Arthatantra, Sujeev Shakya tries to describe various aspects of Nepali economy in an uncomplicated manner. Shakya, who also chairs Nepal Economic Forum, has given an analysis of the current trends and history of Nepal's economy.
- Bog
- 208,95 kr.
-
178,95 kr. Ani Choying Drolma was born in Bouddha. Her childhood was full of suffering and she grew up with much pain and complexity. To get rid of the pain due to her father's death, she went into a monastery and later became a Buddhist nun. She learnt spiritualism, monasticism, and the meaning of loyalty, truth, patience and forgiveness. Today, she stands as a leading role of peace and harmony in the world. This autobiography is the twelfth translation of the original French edition.
- Bog
- 178,95 kr.
-
182,95 kr. A collection of translated works by Lekhnath Paudyal¿¿. ¿¿. ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿ ¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿, ¿¿¿ ¿ ¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿ ¿¿¿¿¿¿¿¿¿¿ ¿¿¿¿ ¿¿¿¿¿¿¿¿
- Bog
- 182,95 kr.