Bøger af C KHATRI
-
148,95 kr. अनौठो सपनाबाट एकाबिहानै ओछ्‌यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्‍चात् उसले आफ्नो ''घुमुवा विक्रेता'' पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।फ्रान्ज काफ्काको ''द मेटामोर्फसिस'' विश्‍वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।"काफ्का भनेको ''मेटामोर्फसिस'', ''मेटामोर्फसिस'' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक‍ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त
- Bog
- 148,95 kr.